२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

‘भ्यालेन्टाइन डे’मा कार्कीको ‘आभारी छु’ गीत सार्वजनिक



काठमाडौं । आनन्द कार्की, बिगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सम्मानित ब्यक्तित्व हुन । उनै सदबहार बरिष्ठ गायक कार्कीको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘भ्यालेन्टाइन डे’ को अवसरमा प्रेमी प्रेमिकाका प्रति समर्पित गर्दै नयाँ गीत ‘आभारी छु’ सार्वजनिक गरेका छन । उनले यो गीत आफनै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन ।

गीतकार दीप गिरी तथा बरिष्ठ संगीतकार राजु सिंहको संगीत  रहेको उक्त गीतलाई चाँद सिंहले एरेन्जर गरेका छन् । मोहन कुमार झिल्लुको  छायाँकन रहेको तथा श्रव्यदृश्यमा अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : २० बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको