१० पुस २०८१, बुधबार | December 25, 2024

पुष २५ गते संघीय संसदको अधिवेशन आह्वान



काठमाडौं । संघीय संसदको अधिवेशन पुष २५ गते बाट बस्ने भएको छ ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजे संसद्‍ भवनमा संघीय संसद्‍को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले अधिवेशन तत्काल आह्वान गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : २१ बजे

तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

तेह्रथुम । लालीगुराँस नगरपालिका-३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ

जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

धरान । जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का

चितवनमा भोलिदेखि ‘मह उत्सव’

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका

काठमाडौं उपत्यकामा आज आंशिक बदली हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान