८ माघ २०८१, मंगलबार | January 21, 2025

स्पेनमा दुई वटा रेल ठोकिदा १५० जना घाइते



म्याड्रिड । बार्सिलोना नजिकैको एक स्टेसनमा बुधबार एक रेल अर्कोको पछाडि दौडिँदा १५० भन्दा बढी व्यक्ति सामान्य घाइते भएका स्पेनको रेन्फे रेल अपरेटरले जनाएको छ ।

दुर्घटनाको समयमा रेल सुस्त गतिमा रहेको जनाइएइको छ । घाइतेमध्ये अधिकांको शरिरमा सामान्य दाग र निलो डाम रहेको जनाइएको छ । घाइेमध्ये ३९ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बार्सिलोनाबाट करिब १० किलोमिटर (छ माइल) उत्तरमा रहेको मोन्टकाडा स्टेसनमा गुडिरहेको रेलले एक स्थिर रेललाई ठक्कर दिएको एक क्षेत्रीय अग्नि सेवा प्रवक्ताले पत्रकारहरूलाई बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ७ : ५३ बजे

राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध राजधानी केन्द्रीत आन्दोलन गर्ने

बुटवल । राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध राजधानी केन्द्रीत आन्दोलन गर्ने

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा

भैरहवा आइपुगे रवि लामिछाने, भोलि अदालत उपस्थित हुने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि

सरकारी बित्तिय संस्था प्रमुखलाइ प्रतिफल दिने ठाउँमा मात्रै लगानी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण

काठमाडौँ । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई