१८ पुस २०८१, बिहिबार | January 2, 2025

रुपन्देही ५ (क) बाट एमालेका पूर्वसांसद भूमिश्वर ढकाल विजयी



भैरहवा । रुपन्देही ५ (क)बाट एमालेका भूमिश्वर ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विनाेद पहाडीलाई पराजित गर्दै विजय निकालेका हुन् ।

ढकालले १९  हजार ७८ मत प्राप्त गर्दा पहाडीले  ११ हजार तीन सय ६८ मत प्राप्त गरेका छन् । विजयी भए पनि निर्वाचन  कार्यालयले भने घोषणा गरेको छैन । प्रतिनिधिसभा र समानुपातिकतर्फ मतपत्र हुन सक्ने भन्दै आधिकारिक घाेषणाा नगरेकाे हाे ।

रुपन्देही ५ (क) तर्फ  ७४ हजार ६ सय ५९ मतदाता थिए । विजयी ढकाल लुम्बिनी प्रदेश पूर्वसंसद हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ०५ बजे

मदन भण्डारी इन्डो नेपाल भलिबल : आर्मी र मणिमुकुन्दको जित, एक खेल स्थगित

बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच

सकियो बुटवलको औद्योगिक व्यापार मेला

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकिएको छ ।

आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल

शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री