२१ कार्तिक २०८१, बुधबार | November 6, 2024

प्रदेशमा खुल्यो राप्रपाको खाता, काठमाडौं–२ (१)मा सुनील केसी विजयी

बागमतीका पूर्वसभामुख श्रेष्ठ पराजित



काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ ।

काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् ।

प्रदेशसभा–१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी  १५२२ मतान्तरले विजयी भएका हुन् ।

केसीसँग बागमती प्रदेशका निवर्तमान सभामुख सानु श्रेष्ठ पराजित भएका हुन् । श्रेष्ठले ५ हजार ७९ मत ल्याएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : २२ बजे

यसरी गरिदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ ।

तिहारमा ५० करोडको फूल बेचियो

काठमाडौं । यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको

छठका लागि भारतबाट ५० लाखका केरा आयात

महोत्तरी । जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले

भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै विष्ट

सुनसरी । बराहक्षेत्र नगरपालिका-६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

जलेश्वर । मिथिलाञ्चलमा दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा