९ मंसिर २०८१, आइतबार | November 24, 2024

बाँके-२ : धवल शम्सेरले मतान्तर बढाउँदै अग्रता लिँदै



नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत एमाले गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धवलशमशेर जबराले १३३५५ मत ल्याई आफ्नो अग्रता कायम राखेका छन् ।

जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार मोहम्मद इश्तियाक राईले ८५५९ मत ल्याएर राणालाई पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : १८ बजे

‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन

सिन्धुपाल्चोक । साँगाचोकगढी नगरपालिका-१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु

रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि कास्की अदालत लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच

आजदेखि धरहरामा पैसा तिरेर चढ्न पाइने

काठमाडौं । आजदेखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

तनहुँ । बन्दीपुर गाउँपालिका-४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको