२० कार्तिक २०८१, मंगलबार | November 5, 2024

सर्लाही-३मा माओवादीका साहको अग्रता



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा भैरहेको मतगणनामा पहिलो पटक माओवादीका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

सर्लाहीको क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहले प्रारम्भिक मतगणनामा अग्रता लिएका हुन् । साहले ६१५ मत प्राप्त गरेका छन् । उनको पछिपछि एमालेका हरि उप्रेती रहेका छन् । उप्रेतीले ५५० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : १४ बजे

डुडुवा गाउँपालिकाद्धारा राप्तीमा शबदाह गृह निमार्ण हुदै

बाँके । बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत राप्ती नदीमा शबदाह घाट

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडान मिसनमा तैनाथ रहन

उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि

बुटवल-पाल्पा सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा मोटरसाइकल दुर्घटना हुँदा

गण्डकी सरकारका पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दीपक मनाङेलाई