२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

गुह्येश्वरी पुगेर राष्ट्रपति भण्डारीले गरिन् छठीमाताको पूजा (फोटो फिचर)



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाताको पूजा गरेकी छन् । गुह्येश्वरीमा तयार पारिएको छठी घाटमा पुगेर उनले छठी माताको पूजाआजामा सहभागी भएकी हुन् ।

गुह्येश्वरीमा छठीमाताको दर्शन गरेकी राष्ट्रपति भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ पनि दिएकी छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : ०१ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको