कुश्मा । कालीगण्डकी नदी र मोदी नदीको संगम स्थलमा रहेको मोदीबेनी दिव्यधाम । ऐतिहासिक पुरातात्विक महत्व बोकेको यस क्षेत्रमा विसं १८९० मा निर्मित भगवान नरसिंहको मन्दिर छ । तस्बिर : सुमनजंग थापा/रासस प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार १० : ३२ बजे
प्रतिक्रिया