३० चैत्र २०८१, शनिबार | April 12, 2025

महिला साफ च्याम्पियनसिप : पहिलो हाफमा भारतविरुद्ध नेपाललाई अग्रता



काठमाडाैं । काठमाडौंमा जारी छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध नेपालले अग्रता लिएको छ ।

पहिलो हाफको खेल सकिनै लाग्दा रश्मीकुमारी घिसिङले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । उनले प्रीतिलाईको पासमा गोल गरेकी थिइन् ।

मुख्य स्ट्राइकर सावित्रा भण्डारी बिनै मैदान उत्रिएको नेपालले पहिलो हाफमा भारतमाथि पूर्ण रुपमा दाबब बनाएको थियो ।

साफ च्याम्पियनसिपमा यसअघिका पाँचैं संस्करणको विजेता भारतलाई नेपालले हराउन सकेको छैन । नेपालले भारतसँग ४ फाइलन र एक सेमिफाइनल खेलेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ६ : ५७ बजे

चैत्र शुक्ल पूर्णिमा : हनुमानको जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त

टाइमलाइन – यी प्रमुख घटना जुन वर्ष २०८१मा चर्चित बने

काठमाडौं । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक

तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

पाटन । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली

सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद मोहन आचार्य

काठमाडौं । प्रतिनिनिधिसभाका सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको

काठमाडौं उपत्यकामा बिहानदेखि हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान हावाहुरीसहित वर्षा भएको छ