भारतीय विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा परराष्ट्र सचिव पौड्याल भारत भ्रमणमा गएका हुन् । मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा दुई देशका विदेशमन्त्री स्तरीय बैठक भएको थियो ।
बैठकमा दुवै देशका विदेश सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका थिए ।
प्रतिक्रिया