९ बैशाख २०८२, मंगलबार | April 22, 2025

बलिउड फिल्म इश्क पश्मिनाले काठमाडौंबाट रिलिज गर्यो टिजर र गीत



बलिउड फिल्म इश्क पश्मिनाले काठमाडौमा फिल्मको टिजर एवं गीतको रिलिज गरेको छ ।

फिल्म यहि सेप्टेम्बर २३ सेप्टेम्बरमा भारत र नेपालमा एकैसाथ रिलिज हुने फिल्मका निर्देशक सुरज सुर्या मिश्राले बताएका छन् । यो फिल्म कृष्णा शान्ति प्रोडक्शन हाउसको निर्माणमा गरेको हो ।

निर्देशक मिश्रासंगै फिल्म प्रोमोशनका लागी फिल्मका नायक भाविन भानुशाली,नायिका माल्ती चाहर लगायतको टोली नेपाल आएको हो ।

पछिल्लो समय भारतीय सिनेमाले पश्चिमीशैली अपनाउदै गएकामा दुखः लागेको बताउदै निर्देशक मिश्राले फिल्म इश्क पश्मिनामा दर्शकले विशुद्ध हिन्दि रोमान्सको स्वाद फेरी एकपटक लिनसक्ने दाबी गरेका छन् । पत्रकार सम्मेलनमा कलाकारहरुले फिल्म छायांकनका दौरान भोगेका अनुभव सुनाएका थिए ।

सिम्लाको माइनस ४ डिग्री सेल्सियस चिसोमा छायांकन गरिएको गीत जोगी हो गया यूट्यूवमा सार्वजनिक भएको छ । पहिलो दिनमा नै मिलियन भियूज् रहेको गीतमा चर्चित गायक जावेद अलीले श्वर दिएका छन् । एक फरक प्रेमकथा बोकेको इश्क पश्मिनाको प्रस्तुती विशेष रहेको र यसले दर्शकहरुलाई एक फरक किसिमको भावनात्मक अनुभूति गराउने दाबी गर्दै दर्शकलाई एकपटक हलसम्म पुगेर फिल्म हेर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ६ : ०७ बजे

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु

धनुषा । धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

शिक्षकसँग वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्ने काम गरे : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परीक्षामा सहभागी हुदैनौं’

काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा कार्यक्रम

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक