९ बैशाख २०८२, मंगलबार | April 22, 2025

कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन ईकमर्श बिजनेश’ अवार्ड



काठमाडौ । कुमारी बैंकले “एक्सिलेन्स इन ईकमर्श बिजनेश २०२२ अवार्ड पाएको छ । भिसा इन्टरनेसनलद्वारा आयोजित अवार्ड समारोहमा बैंकले उक्त अवार्ड पाएको हो ।

अभिनव उत्पादन (Innovative Product)  र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा (Highest Ecommerce Business Volume) हासिल गरेको अवार्ड पाएको बैंकले जनाएको छ।

बैंकले १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ६ : ५३ बजे

राप्रपाले बुझायो देशैभरी ज्ञापन पत्र

काठमाडौं । राजतन्त्र फर्काउने आन्दोलनमा सडक आन्दोलनमा रहेको राप्रपाले देशका

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु

धनुषा । धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

शिक्षकसँग वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्ने काम गरे : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परीक्षामा सहभागी हुदैनौं’

काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा कार्यक्रम