२८ मंसिर २०८२, आइतबार | December 14, 2025

हङ्कङका निजी अस्पतालमाथि अनुसन्धान सुरु



एजेन्सी सरकारी अस्पतालबाट स्थानान्तरण गरिएका गैर कोभिड बिरामीलाई भर्ना गर्न अस्वीकार गरेपछि हङ्कङका निजी अस्पतालहरूमाथि अनुसन्धान सुरु भएको छ । निजी अस्पतालले यस्तै रबैया देखाए उनीहरूमाथि अधिकारीहरूले कारबाही गर्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।

‘ निजी अस्पतालहरूले सहयोग नगरे सरकारले ‘जग्गा अनुदान’ सम्बन्धी कडा सर्तहरू लगाउन सक्ने र यो अन्तिम उपायहरू मध्ये एक मानिएको’ स्वास्थ्यमन्त्री लो चुङ–माउले बताए ।

सरकारी अस्पतालबाट रिफर गरिएका १० विरामीमध्ये करिब २० देखि ३० जनालाई मात्र निजी अस्पतालमा भर्ना गरिएको छ । सरकारी अस्पतालका बिरामीका लागि १३ वटा निजी अस्पतालले ३६४ शैया छुट्ट्याउने वाचा गरे पनि पाँचवटा मात्रै ६० प्रतिशत लक्ष्य पूरा गरेका छन् ।

सरकारले केही गैर कोभिड बिरामीहरूको स्थानान्तरणमा लगभग ५१० डलर अनुदान दिँदै गर्दा निजी अस्पतालहरूको अनिच्छाले उनीहरूको नियतिमाथि प्रश्न खडा गरेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  १२ : ०९ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%