२० पुस २०८१, शनिबार | January 4, 2025

एमसीसीबारे प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्ति आधारहीन : चिनियाँ दूतावास



काठमाडौं । अमेरिकाले एमसीसीका विषयमा चीन र नेपालविरुद्ध दुस्प्रचार गरेको भन्दै चिनियाँ दूतावासले आपत्ति जनाएको छ ।

नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले एमसीसीको विषयमा चीनलाई जोडेर दुस्प्रचार गरेको भन्दै दूतावासले आपत्ति जनाएको हो ।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समितिमा बुधबार सुनुवाइको क्रममा थम्पसनले चीनको दुस्प्रचारका बाबजुद नेपालले एमसीसी पारित गरेको बताएका थिए । उनले एमसीसी संसदबाट अनुमोदन गर्नुअघि चीनले नेपाली समाजमा भ्रम फैलाएको आरोप लगाएका थिए ।

तर, थम्पसनको भनाईको प्रतिवाद गर्दै चिनियाँ दूतावासले बिहीबार विज्ञप्ति जारी गरेर निन्दा गरेको हो ।
विज्ञप्तिमा थम्पसनको भनाई पूर्ण रुपमा आधारहीन भएको जनाइएको छ । दूतावासले थम्पसनको भनाइले चीनको मात्र नभएर नेपाल र नेपाली जनताको समेत मानहानी गरेको जनाइएको छ ।

दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘वास्तवमा अमेरिकी पक्षको भनाइ चाहिँ सही अर्थमा भ्रमपूर्ण छ। जुन भनाइको चीन डटेर अस्वीकार गर्दछ । ’
दूतावासले एमसीसीबारे नेपालमा चर्को बहस भएको र नेपालको संसदले पनि व्याख्यात्मक घोषणासहित पास गरेको जनाइएको छ । नेपालको संघीय कानूनभन्दा एमसीसी माथि नहुने सो घोषणामा रहेको विज्ञप्तिमा जनाइएको छ ।

 

Remarks by spokesperson of Chinese Embassy on the so-called “China’s disinformation campaign” by the US Ambassador-nominee

Q:According to the Nepali media, Thompson, the United States nominee for ambassador to Nepal, said on Wednesday that Nepal’s parliament ratified the Millennium Challenge Corporation compact in the face of a PRC [People’s Republic of China] disinformation campaign. What’s your comment on this?

A:We have noted Mr. Thompson’s remarks. It is well known that Millennium Challenge Corporation (MCC) Compact between Nepal and the United States has sparked heated debates in Nepal. The Nepali Parliament specially passed an “interpretive declaration”, which declares that the Constitution of Nepal shall prevail over the Compact and other associated agreements and that being a party to the Compact, Nepal shall not be a part of any United States’ strategy, military or security alliance including the Indo-Pacific Strategy. These are legitimate actions of the Nepali government and people to defend their sovereignty and independence and safeguard national interests. The remarks of the US side are totally baseless. They have not only slandered China, but also offended Nepal and its people. It is a true “disinformation”. China firmly rejects it.

It is China’s consistent belief that in pursuing international development cooperation, the principle of mutual respect and equality should be upheld, the sovereignty of the country concerned and the will of its people should be fully respected, and there should be no interference in any country’s domestic affairs, no political strings attached, no coercive diplomacy, and certainly no infringement on other countries’ sovereignty and interests for selfish gains. As Nepal’s friendly close neighbor and development partner, China will continue to support Nepal in safeguarding its sovereignty, independence and national interests and support the Nepali people in choosing independently their own development path and offer support and assistance to Nepal’s socioeconomic development to the best of its capability.

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ५ : ३९ बजे

आँधीखोलामा तटबन्ध निर्माण

वालिङ । नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको

राप्रपा नेपालको बैठकमा कमल थापाको प्रतिवेदनमाथी छलफल जारी

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको

मिनी म्याराथनको उपाधी विशाल र सामनालाई

बुटवल । रुपन्देहीमा सम्पन्न मिनी म्याराथन प्रतियोगिताको उपाधी बिशाल पाण्डे

शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई