२ माघ २०८१, बुधबार | January 15, 2025

काठमाडौंमा एकैदिन २ हजार २४ जना चालकमाथि कारवाही, मापसे गर्ने ११६ जना



काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २४ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६६ जना, तिब्र गतीमा सवारी साधन चलाउने ८३ जना, मादप पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने ११६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७४ जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४६ जना क्षमता भन्दा बढी यात्रु राख्ने ३२ जना र लेन उल्लंघन गर्ने ३२ जना चालकलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ११ : २० बजे

लमजुङमा बढ्यो धान उत्पादन

लमजुङ । लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल

सामाजिक सञ्जालको सदुपयोग गर्दा…

नवलपुर । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न

संसदमा विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौं । संघीय संसदमा विपक्षी दलहरुको बैठक बस्न लागेको छ

दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

सोल । महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति योन सुक योललाई

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ