२५ चैत्र २०८१, सोमबार | April 8, 2025

विगतमा भएका काम र एमालेको संगठनका कारण तिलोत्तमामा एमालेले जित्छ : मोहन चापागाईं (भिडियो अन्तवार्ता)



बुटवल । तिलोत्तमा नगरपालिकामा एमालेबाट मेयरपदका उम्मेदवार मोहन चापागाईंले एमालेको संगठनका अगाडी अन्यदलको केही नलाग्ने बताएका छन् । खबरसम्बादमा कुराकानी गर्दै चापागाईंले तिलोत्तमामा आफ्नो जित्ने आधार भनेकै पार्टीको संगठन र पार्टीकै नेतृत्वले विगत ५ वर्षमा गरेको विकास भएको दाबी गरे ।

गठबन्धनका नाममा महिला उम्मेदवार समेत नपाएको टिप्पणी गर्दै हावादारी गफ गरेको भरमा जनताहरु भ्रममा नपर्ने बताए । तिलोत्तमाको विकासमा अहिलेपनि ठुलो चुनौती रहेको बताउँदै उनले काम गर्न पाउनु अवसर पनि भएको बताए ।

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ११ : १२ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग