४ माघ २०८१, शुक्रबार | January 18, 2025

यस्तो रहने छ आजको मौसम



काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रहने सम्भावना रहेपनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले आँकलन गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले अनुमान गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ४२ बजे

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

काठमाडौ । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब

कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध

गण्डकी । कहिले कविता त कहिले गीतमार्फत, कहिले नदीका शिलालाई

चितुवाको छालासहित एक जना पक्राउ

धनगढी । कैलालीमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको

रास्वपा कोशी प्रदेश अध्यक्ष राजेश तिमिल्सिना पार्टीबाट निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका कोशी प्रदेश अध्यक्ष

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

काठमाडौँ । नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स