१९ पुस २०८१, शुक्रबार | January 3, 2025

संसद् अवरोध अन्त्य गर्न सभामुखको आग्रह



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरूलाई संसद् अवरोध अन्त्य गर्न आग्रह गरेका छन् ।

बैठक प्रारम्भ भए लगत्तै रोस्टम अगाडि आएर एमाले सांसदहरूले अवरोध गरेपछि सभामुख सापकोटाले राज्य सञ्चालनको ४२ वटा विद्येयक पारित गर्न बाँकी रहेको भन्दै अवरोध अन्त्य हुनुपर्ने बताए ।

संसदमा बारम्बार अवरोध गर्नुलाई राम्रो मान्न नसकिने उनले बताए । संसद् बैठकमा छलफलको वातावरण बनाउन सभामुख सापकोटाले अनुरोध पनि गरे । एमालेले २३ फागुनदेखि निरन्तर संसद् अवरोध गर्दै आएको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १ : ४५ बजे

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)को केन्द्रीय समितिको

बझाङमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

बझाङ । गएराति बझाङको तलकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा चार

१९ वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत,साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

बाँके । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको

आजको मौसम : तराइमा हुस्सु र कुहिरो कायमै रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

मदन भण्डारी इन्डो नेपाल भलिबल : आर्मी र मणिमुकुन्दको जित, एक खेल स्थगित

बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ