१ पुस २०८२, मंगलबार | December 16, 2025

बेलायतद्वारा सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं । बेलायतले नेपाली सेनालाई सहयोगस्वरूप स्वचालित पिसिआर उपकरण, अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य उपकरण उपलब्ध गराएको छ ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायतका सैनिक सहचारी कर्णेल पाउल थोमस स्मिथले सैनिक स्वास्थ्य महानिर्देशनालयका प्राविधिक महासेनानी डा मुन थापालाई हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका अधिकृतहरु र बेलायती दूतावासका प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : २९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज