११ माघ २०८१, शुक्रबार | January 24, 2025

अमेरिकाद्वारा नेपाललाई १ लाख डोज फाइजर खोप अनुदान घोषणा



काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी दूतावासले ट्वीट गर्दै उक्त खोप नेपाल आउने जानकारी गराएको छ । “सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ ।

यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ४ : ३० बजे

सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने

नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तानलाई उद्योगमन्त्री भण्डारीको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक

कांग्रेस संसदीय दलको बैठक माघ १३ गते

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३

अर्थतन्त्र चलायमान बनाउन सरकारी र नीजि क्षेत्रले भैरहवामा संयुक्त छलफल गर्ने

बुटवल । अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर भैरहवामा प्रदेशस्तरको गोष्ठी

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको