२८ मंसिर २०८२, आइतबार | December 14, 2025

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते बोलाउन सिफारिस



विराटनगर । प्रदेश १ को बजेट अधिवेशन यही जेठ २४ गतेबाट बस्ने भएको छ ।

बिहीबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले २४ गतेबाट बजेट अधिवेशन बोलाउन प्रदेशप्रमुखलाई सिफारिस गरेको छ ।

जेठ २४ गते दिउँसो २ बजे बैठक बस्नेगरी अधिवेशन अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको हो ।

विपक्षी दलहरुले सरकारले अधिवेशन छलेर अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै विरोध गरेका थिए । केही दिन अघि बसेको सर्वदलीय बैठकमा भने मुख्यमन्त्री शेरधन राईले बजेट अधिवेशन बोलाउने प्रतिवद्धता जनाएका छन् । तर, बुधबार बसेको मन्त्रिपरिषद बैठकले बजेटअघिको प्रिबजेट छलफल छल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

प्रदेशहरुमा असार १ गते बजेट ल्याउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ९ : ४८ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%