काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनी सचिवमा उमा जोशीलाई नियुक्त गरेको छ ।
कम्पनीको संचालक समितिको बसेको ९६ औँ बैठकले कम्पनीको कानून विभाग प्रमुखमा उमा जोशीलाई नियुक्त गरेको हो ।
कम्पनीले मिति मंङ्सिर २१ गते देखि लागु हुने गरी कम्पनी सचिवको समेत कार्य गर्ने गरी थप जिम्मेवारी सहित कम्पनी सचिवमा नियुक्ति गरेको जानाकारी गराएको हो।
प्रतिक्रिया