२३ भदौ २०८१, आइतबार | September 8, 2024

४८३२ पीसीआर परीक्षण, ११९७ जनामा संक्रमण



काठमाडौं । तिहारको दिन थप १ हजार १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथाजनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार

देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १ हजार १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ९४३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ ।

जसमध्ये १ हजार २३० जनाको मृत्यु भएको छ ।१ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ६ : ०३ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर