२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

आजको मौसम : सामान्यतया सफा, पहाडी क्षेत्रमा आंशिक बदली



काठमाडौं । हाल नेपालको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणली विकसित भएको छैन । हाल देशका पहाडी भू-भागको मौसममा आंशिक बदली भएको छ ।

त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : ३५ बजे

जाडो छल्न आगन्तुक चरा चितवनमा

चितवन । जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका

आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल

नुवाकोट । विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस

आज तेस्रो दिनपनि रवि लामिछानेसँग बयान लिनेक्रम जारी

भैरहवा । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज तेस्रो

लुम्बिनीका नगरपालिका र सिचुआनको देयाङ नगरसंग मितेरी सम्वन्ध कायम गर्न मुख्यमन्त्रीको प्रस्ताव

सिचुआन । चीनको सिचुआन प्रदेशको औपचारीक भ्रमणमा रहेका लुम्बिनी प्रदेशका

राजधानी काठमाडौं विश्वको छैटौं प्रदूषित सहर

काठमाडौँ । राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै