१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

दाङका थप एक कोरोना संक्रमित पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु



नेपालगञ्ज । कोरोना संक्रमणबाट बाँकेमा उपचाररत दाङका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङका एक पुरुष कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

कार्तिक ११ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका घोराही उपमहानगरपालिका ४ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै अन्य जिल्लाबाट कोरानाको उपचार गराउन बाँके आएका १८ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ७ : ११ बजे

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ‘स्मार्ट शिक्षा नीति’

डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं । ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा.

HIV doctors urge US to reverse ‘catastrophic’ funding cuts

PARIS: Hundreds of HIV doctors and researchers have called on

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा एक पक्राउ

पर्वत । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक

फूल मेलामा रमाइरहेका ‘फूलप्रेमी’

काठमाडौँ । भृकुटीमण्डप प्रवेश गर्नेबित्तिकै फूलैफूलको द्वार देख्न सकिन्छ ।