बुटवल । सरकारको राजधानी प्रस्ताव विरुद्ध संसदको कारवाही अगाडि बढेपछि प्रतिपक्षी दलका सांसदहरुले प्रदेश ५ संसद बैठकमा तोडफोड र नारावाजी गरेका छन् ।
सभामुखले कार्यसूचि अनुसार प्रक्रिया अघि बढाएपछि प्रतिपक्षीदलका सांसदहरु तोडफोडमा उत्रिएका हुन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार ३ : ४४ बजे
प्रतिक्रिया