२८ मंसिर २०८२, आइतबार | December 14, 2025

शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त



काठमाडौं। शिवम सिमेन्टले प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्र सिन्हालाई नियुक्त गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले सिन्हालाई सिइओमा नियुक्त गरेको हो।

सिन्हा भारतीय नागरिक रहेका छन् । भारतीय नागरीक भएकोले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतीमा सिन्हालाई नियुक्त गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शिवमले अहिले दैनिक तीन हजार टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले १९ सय क्लिकंर उत्पादन गर्छ। शिवमले केही समय पहिले बैंकको ऋणमुक्त भएको जनाएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ५४ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%