२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो, जोरबिज‍ोरमा गाडी चल्ने, निश्चित समयमा पसलहरू खुल्न पाउने



काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो बन्ने भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गर्दै निषेधाज्ञा खुकुलो बनाएका हुन् ।

गृहमन्त्रालयसँग छलफल पछि आम मानिसको जनजीवन सहज बनाउने गरी निर्णय भएको हो ।

अब भोलिदेखि जोरबिजोर आधारमा सवारी साधन चल्न पाउने भएका छन् ।

स्वास्थ्य मापदण्डलाई पालना गर्दै पसलहरू पनि खुला हुनेछन् । समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएकाे छ।

यसैगरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर कार्यालयहरू समेत सञ्चालन हुनेछन् ।

उपत्यकामा कोरोना संक्रमितहरू निकै बढ्न थालेपछि गत भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा लाग्दै आएको छ ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ६ : ४१ बजे

दाङमा सर्प महोत्सव हुँदै

दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका