१ बैशाख २०८२, सोमबार | April 15, 2025

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ नप्सेमा सूचीकृत, भदौ २३ गते देखि दोस्रो बजारमा कारोबार गर्न सकिने



काठमाडौ । रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई जारी गरेको आईपीओ सोमबार नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको प्रति सेयर १०० रुपैयाका दरले कायम भएको २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर भदौ २३ गते देखि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ।

कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम प्रतिकित्ता १०७ रुपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको छ। कारोबारका लागि इन्स्योरेन्सले RLI शेयर संकेत पाएको छ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ३ : ४२ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु