३ आश्विन २०८१, बिहिबार | September 20, 2024

नेपाल इन्स्योरेन्स कम्पनीले नियुक्त गर्यो नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक



काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धकको नियुक्ती गरेको छ ।

भदौ ९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नायव महाप्रबन्धकमा निरज बस्नेतलाई नियुक्ती गरेको हो ।

कम्पनीले साउन १२ र २२ गते प्रकाशित १५ दिने सुचना जारी गरेर आवेदन मागेको थियो । आवेदनमा आएका उम्मेदवारहरुमध्ये आवश्यक योग्यता तथा कार्यअनुभवको आधारमा योग्य व्यक्ति छनोट गरेको कम्पनीले जानएको छ ।

भई छनोट भएका उम्मेदवारहरुको यही भदौ ७ र ८ गते लिइएको व्यवसायिक कार्य योजना प्रस्तुती तथा अन्तवार्ताामा उच्चतम अंक प्राप्त गरी रिक्त रहेको उक्त दुई पदमा पोखरेल तथा बस्नेतलाई नियक्त गरेको कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १२ : ५७ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day