६ बैशाख २०८२, शनिबार | April 19, 2025

आजको मौसम : देशभर आंशिकदेखि समान्य बदली, केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेकाले मनसुनी गतिविधि केही निष्क्रिय रहेको छ। तर बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको मौसमविदले बताएका छन् ।

अहिले देशभर आंशिकदेखि समान्य बदली रहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि समान्य बदली रही केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ५६ बजे

देशभक्तिपूर्ण गीत-संगीतका साथ यसवर्ष जितगढी विजय उत्सव मनाइने

बुटवल । अंग्रेज फ्रौजलाई हराएर इतिहास कायम गरेको दिन बैशाख

‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

‘क्षतिग्रस्त पुलको चाँडो मर्मत गर्न आवश्यक’

तेह्रथुम । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत तमोर नदीस्थित तेह्रथुम र पाँचथर

नयाँवर्षको पहिलो हप्ता मै नेपालगन्ज नाकाबाट ठुलो परिमाणमा ब्राउनसुगर बरामद

नेपालगन्ज । बाँके प्रहरीले चैत्र महिनामा मात्र १२८ ग्राम ब्राउन

नौ महिनामा तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म