५ बैशाख २०८२, शुक्रबार | April 19, 2025

गण्डकीमा थपिए १० नयाँ संक्रमित, जम्मा संक्रमितको संख्या १ हजार ६९२



पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका १० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालयले शनिबार बिहान जारी गरेको नयाँ तथ्याङ्क अनुसार प्रदेशमा ६ जिल्लामा १० जना संक्रमित थपिएका हुन् । जसमध्ये कास्कीमा तीन जना संक्रमित थपिएका छन् ।

यस्तै, तनहुँ र बागलुङमा दुई दुई जना संक्रमित थपिएका छन् भने स्याङ्जा, गोरखा र पूर्वी नवलपरासीमा एक एक जना थपिएछन् ।

यससँगै, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६९२ पुगेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ९ : ३८ बजे

प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले

‘हेमोग्लोविनोप्याथी रोग नियन्त्रणका लागि जनचेतना फैलाउन आवश्यक’

नेपालगन्ज । सिकनसेल रोगको न्युनिकरण र उपचारका लागि जनचेतना अझै

जङ्गलको बीचमा गुडीरहेको खाली बसमा आगलागी

कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका ५ आलिनगरको जंगलमा खाली बसमा

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङ । दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको

एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली

चितवन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी