२८ मंसिर २०८२, आइतबार | December 14, 2025

वीरगन्जमा फेरि अर्की महिलाको कोरोना संक्रमणबाट मृत्यु, १० दिनमै ११ जनाले ज्यान गुमाए



वीरगन्ज । वीरगन्जमा फेरि अर्को एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

शनिबार साँझ वीरगन्ज १६ नगवाकी ६० वर्षीया महिलाको मृत्यु भएको हो ।

नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत ति महिलालाई साउन १६ गते कोरोना पुष्टि भएको थियो ।

उनलाई शनिबार गण्डक कोभिड अस्पताल लगिएको थियो । तर, अस्पतालमा भर्ना हुने क्रममै उनको मृत्यु भएको हो ।

यसअघि नारायणी बयोधा अस्पतालमै मृत्यु भएकी महिलालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै वीरगन्जमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
वीरगन्मा समुदायस्तरमा कोरोना फैलिएको छ ।

छिमेकी बाराले पनि आइतबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १० : २६ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%