४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

पछिल्लो २४ घण्टामा ५७ जनामा नयाँ संक्रमित थपिए, १ सय ३ जना संक्रमण मुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइसरका कारण ५७ जना कोरोना संक्रमित भएको छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शनिबार ३ हजार ३ सय ३१ वटा नमुना पिसिआर विधिबाट परिक्षण भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । विगत २४ घण्टामा १ सय ३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कुल संक्रमण मुक्तहुनेको संख्या ११ हजार ६ सय ३७ जना पुगेका छन् ।

यस्तै नेपालभरमा २३ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ८ सय २५ जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ४ : ३२ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day