७ बैशाख २०८२, आइतबार | April 20, 2025

बागलुङका ईन्जिनियर घुस खाँदाखाँदै पोखरामा पक्राउ



पोखरा । ढोरपाटन नगरपालिका बाग्लुङका ईञ्जिनियर मिलन अधिकारी एक लाख रूपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् ।

बुधबार पोखराको जिरो किलोमिटर स्थित एक रेष्टुरेन्टमा एक लाख रूपैयाँ घुस लिँदै गर्दा ईन्जिनियर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

ढोरपाटन नगरपालिकाको गुर्जा सिलगुम ओखरधारा खोला सिवाङ्ग सडकको अन्तिम किस्ता भुक्तानिका क्रममा उपभोक्ता समितीसँग सो रकम लिदैं गर्दा ईञ्जिनियर अधिकारीलाई अख्तियारको टोलीले रंगेहात समाएको हो । सो सडक योजना ५० लाख रुपैयाँको रहेको थियो ।

उनलाई पोखरा-५ को जिरोकिलोमिटरस्थित एक रेष्टुरेण्टबाट रकमसहित अख्तियारको टोलीले पक्राऊ गरेको हो ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : ४६ बजे

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

बेनी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी

कुलमानलाई विद्युत प्राकिरणबाट हटाएको विरोधमा महोत्तरीमा नागरिक समाजको प्रदर्शन

महोत्तरी। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई सरकारले प्रतिशोध

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५०

सम्झौताको नौ वर्षपछि कञ्चनपुरको दोदामा पुल निर्माण

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले