१ बैशाख २०८२, सोमबार | April 14, 2025

चालु आर्थिक बर्षको अन्तिम दिन नेप्से १४.०९ अंकले बढ्यो, नेप्से सकारात्मक दिशातर्फ जाने संकेत



काठमाडौ । चालु आर्थिक बर्षको अन्तिम दिन शेयर बजार १४.०९ अंकले बढेको छ । बढेको बजारमा एक अर्ब १६ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

बुधबारको बजारमा बैंकिङ्ग समुहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ। कारोबार भएका उपसमुहमध्ये ४ वटा उपसमुहको सूचक नकारात्मक देखिएको छन् भने बाँकी  उपसमुहको सूचक सकारात्मक देखिएको छ । आज एनआइसी एशिया बैंकको सबैभन्दा धेरै १० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै बीमा समूततर्फ नेपाल पुनर्बीमा कम्पनीको पनि ९ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ९० लाख रुपैयाँ बराबरको कारोवार भएको छ । लघुवित्ततर्फ एनआइसी एसिया लघुवित्तको सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ४ : ४० बजे

मुस्ताङमा ३४ बोरा शालिग्राम बरामद

मुस्ताङ । मुस्ताङमा ठुलो परिमाणमा अवैध शालिग्राम शीला प्रहरीले बरामद

‘संवत्सर फलका आधारमा विसं २०८२ राम्रो छ’

काठमाडौँ । संवत्सर फलका आधारमा विक्रम संवत् २०८२ शुभ रहेकामा

चैत मसान्तसम्मको विकास खर्च २९ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा

पाल्पामा स्कुटर दुर्घटना हुँदा ७५ वर्षिय पदमबहादुरको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजना जेष्ठनागरिक पुरुषको

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

नेपालगन्ज । आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएपछि