१ बैशाख २०८२, सोमबार | April 14, 2025

आइएमईबाट बैंक खातामा रकम पठाउँदा तुरुन्तै जम्मा हुने



काठमाडौं । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ । अब देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँंग लिन सक्नेछन् ।

पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा परिचित आइएमईको सेवाग्राहीहरुलाई उच्चतम सेवा प्रदान गर्ने यो अर्को महत्त्वपूर्ण कदम हो । यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा आवस्थित व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुनेछ ।

विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ९ : ०० बजे

मुस्ताङमा ३४ बोरा शालिग्राम बरामद

मुस्ताङ । मुस्ताङमा ठुलो परिमाणमा अवैध शालिग्राम शीला प्रहरीले बरामद

‘संवत्सर फलका आधारमा विसं २०८२ राम्रो छ’

काठमाडौँ । संवत्सर फलका आधारमा विक्रम संवत् २०८२ शुभ रहेकामा

चैत मसान्तसम्मको विकास खर्च २९ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा

पाल्पामा स्कुटर दुर्घटना हुँदा ७५ वर्षिय पदमबहादुरको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजना जेष्ठनागरिक पुरुषको

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

नेपालगन्ज । आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएपछि