१ बैशाख २०८२, सोमबार | April 14, 2025

आइएमई लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने प्रकृया अगाडि बढायो



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको प्रकृया अगाडी बढाएको छ । कम्पनी आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको हो ।

इन्स्योरेन्सले प्रति कित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने जनाएको छ ।
इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न असार २२ गते अनुमति माग गरेको थियो ।

आईपीओ निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई तोकेको हो । इस्योरेन्सको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी आईपीओ ग्रेड ४ प्रदान गरेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ३ : ३० बजे

मुस्ताङमा ३४ बोरा शालिग्राम बरामद

मुस्ताङ । मुस्ताङमा ठुलो परिमाणमा अवैध शालिग्राम शीला प्रहरीले बरामद

‘संवत्सर फलका आधारमा विसं २०८२ राम्रो छ’

काठमाडौँ । संवत्सर फलका आधारमा विक्रम संवत् २०८२ शुभ रहेकामा

चैत मसान्तसम्मको विकास खर्च २९ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा

पाल्पामा स्कुटर दुर्घटना हुँदा ७५ वर्षिय पदमबहादुरको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजना जेष्ठनागरिक पुरुषको

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

नेपालगन्ज । आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएपछि