२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थ समितिले दियो सहमति



काठमाडौं। संसदको अर्थ समिति बैंकलाई ब्रोकर लाइसेन्स दिन सहमत भएको छ । नेकपा नेतृ रामकुमारी झाँक्री नेतृत्वको उपसमितिले तयार पारेको प्रतिबेदनलाई अर्थ समितिले पारित गरी लाइसेन्स दिन सहमत भएको हो ।

उपसमितिले दिएको प्रतिबेदनमाथि छलफल गर्दै सम्बन्धित नियामकलाई नै जिम्मेवारी दिने गरी प्रतिवेदन पारित भएको एक समिति सदस्यले बताए।

यसअघि राष्ट्र बैंक र धितोपत्र बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरे पनि अर्थ समितिले रोकेको थियो। यस्तै १ अर्ब सम्मको कारोबार गर्ने कम्पनी अनिवार्य रुपमा पब्लिक कम्पनीमा जानुपर्ने निर्णय अर्थ समितिले गरेको छ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  २ : २९ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको