५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

गण्डकी प्रदेशमा १६ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु



पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले चारी गरेको सुचना अनुसार प्रदेशमा आज बिहान १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचारत ४४ वर्षि पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा प्रदेश क्षेयरोग केन्द्रको प्रयोगशालामा भएको पीसीआर परिक्षणमा बागलुङ बरेङ र ढोरपाटनका २ जना पुरुष, रघुगङ्गा २ र मंगलामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । केन्द्रको सुचना अनुसार स्याङजा र तनहुंमा पनि १, १ जना मा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्थानको परिक्षणबाट कास्कीमा २ जना पुरुष र नवलपुरमा ५ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

आज सम्मकमे तथ्यांक अनुसार प्रदेशमा संक्रमितहरुको संख्या १ हजार ७९ पुगेको छ । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसन केन्द्रहरुमा पठाउने काम भईरहेको प्रदेशसको सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ९ : ४९ बजे

प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले

‘हेमोग्लोविनोप्याथी रोग नियन्त्रणका लागि जनचेतना फैलाउन आवश्यक’

नेपालगन्ज । सिकनसेल रोगको न्युनिकरण र उपचारका लागि जनचेतना अझै

जङ्गलको बीचमा गुडीरहेको खाली बसमा आगलागी

कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका ५ आलिनगरको जंगलमा खाली बसमा

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङ । दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको

एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली

चितवन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी