२ माघ २०८१, बुधबार | January 15, 2025

भारतले गर्‍याे टिकटकसहित ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध



एजेन्सी । भारतले संसारमै लोकप्रीय चिनियाँ एप्स टिकटकसहित ५९ एप्समा प्रतिबन्ध लगाएको छ ।

भारत सरकारले आफ्नो देशको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रतिबन्ध लगाएको जनाएको छ ।

टिकटकसहित सेयरइट, हेल्लो, युसि ब्राउजर, लाइकी, विच्याटलगायतका ५९ चिनियाँ एप्स प्रतिबन्ध भएका छन् । भारत सरकारले भारतीय सम्प्रभूता तथा अखण्डतामा समस्या पर्न सक्ने भन्दै प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आइटी एक्टको धारा ६९ अनुसार ५९ चिनियाँ एप्समा प्रतिबन्ध लागेको इण्डिया टुडेले जनाएको छ । गलवान भ्यालीमा भएको दुई देशका सेनाबीचको हिंसात्मक झडपपछि आर्थिक तथा अन्य पक्षको विवाद चर्किदै गएको छ ।

भारतले प्रतिबन्ध लगाएका चिनियाँ एप्स

1. TikTok

2. Shareit

3. Kwai

4. UC Browser

5. Baidu map

6. Shein

7. Clash of Kings

8. DU battery saver
9. Helo

10. Likee

11. YouCam makeup

12. Mi Community

13. CM Browers

14. Virus Cleaner

15. APUS Browser

16. ROMWE

17. Club Factory

18. Newsdog

19. Beutry Plus

20. WeChat

21. UC News

22. QQ Mail

23. Weibo

24. Xender

25. QQ Music

26. QQ Newsfeed

27. Bigo Live

28. SelfieCity

29. Mail Master

30. Parallel Space 31. Mi Video Call – Xiaomi

32. WeSync

33. ES File Explorer

34. Viva Video – QU Video Inc

35. Meitu

36. Vigo Video

37. New Video Status

38. DU Recorder

39. Vault- Hide

40. Cache Cleaner DU App studio

41. DU Cleaner

42. DU Browser

43. Hago Play With New Friends

44. Cam Scanner

45. Clean Master – Cheetah Mobile

46. Wonder Camera

47. Photo Wonder

48. QQ Player

49. We Meet

50. Sweet Selfie

51. Baidu Translate

52. Vmate

53. QQ International

54. QQ Security Center

55. QQ Launcher

56. U Video

57. V fly Status Video

58. Mobile Legends

59. DU Privacy

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : ३३ बजे

लमजुङमा बढ्यो धान उत्पादन

लमजुङ । लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल

सामाजिक सञ्जालको सदुपयोग गर्दा…

नवलपुर । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न

संसदमा विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौं । संघीय संसदमा विपक्षी दलहरुको बैठक बस्न लागेको छ

दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

सोल । महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति योन सुक योललाई

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ