५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

स्याङ्जा र नवलपुरमा २० जना कोरोना संक्रमित थपिए, गण्डकी प्रदेशमा ५४० पुग्यो



पोखरा । गण्डकी प्रदेशमा थप नयाँ २० जना कोरोना संक्रमित थपिएका छन ।

सोमबार बिहान थपिएका मध्य १२ जना स्याङ्जाका र ८ जना नवलपुरको रहेका छन । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ८ जना पुरुष र २ जना महिला त्यस्तै कालीगण्डकी गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० जना पुगेको छ ।

संक्रमितहरु सबै भारतबाट फर्किएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उनिहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

 

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : २९ बजे

प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले

‘हेमोग्लोविनोप्याथी रोग नियन्त्रणका लागि जनचेतना फैलाउन आवश्यक’

नेपालगन्ज । सिकनसेल रोगको न्युनिकरण र उपचारका लागि जनचेतना अझै

जङ्गलको बीचमा गुडीरहेको खाली बसमा आगलागी

कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका ५ आलिनगरको जंगलमा खाली बसमा

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङ । दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको

एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली

चितवन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी