५ बैशाख २०८२, शुक्रबार | April 19, 2025

भारतबाट नेपाल आउंदा आउंदै बाटोमा माया पिरती क्वारेन्टाइनमा बिहे



दाङ । दाङ घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित क्वारेन्टिनमा बसेका जोडीको क्वारेन्टाइन भित्रै बिबाह भएको छ । भारतबाट नेपाल आउने क्रममा बाटोमा प्रेममा परेका दुई युवाको बिबाह गर्ने बिषयमा परिवारको सहमती पाए पछि क्यारेन्टाइनमै बिबाह भएको हो ।

क्वारेन्टिन नजिकै रहेको वर-पिपलको रुखमुनी बैवाहीक कार्यक्रम गरिएको र क्वारेन्टाइन अवधि पुरा गरेपछि नव जोडी अहिले घरमा पुगेकाछन्।

उनीहरुलाई घर पुगेपछि पनि १ साता अलग अलग बस्न भनिएको छ । सोही क्वारेन्टिनमा बसेका मध्य चार जनाको रिपोर्ट पोजेटिभ आएपछी उनीहरुलाई एम्बुलेन्स मार्फत आइसोलेशनमा लगिएको थियो भने, रिपोर्ट नेगेटिभ आएको जोडीको विबाह गरेर घर पठाईएको थियो । विबाह बन्धमा बाँधिएका पुरुष २३ बर्षका र महिला २१ बर्षका रहेका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ३ : ४४ बजे

प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले

‘हेमोग्लोविनोप्याथी रोग नियन्त्रणका लागि जनचेतना फैलाउन आवश्यक’

नेपालगन्ज । सिकनसेल रोगको न्युनिकरण र उपचारका लागि जनचेतना अझै

जङ्गलको बीचमा गुडीरहेको खाली बसमा आगलागी

कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका ५ आलिनगरको जंगलमा खाली बसमा

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङ । दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको

एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली

चितवन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी