१ पुस २०८२, मंगलबार | December 16, 2025

संविधान संशोधन प्रस्ताव फिर्ता लिन या कारवाही भोग्न जसपाको सरिता गिरीलाई चेतावनी



काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधन विधेयक खारेज गर्नुपर्ने माग गर्दै संसदमा संशोधन प्रस्ताव दर्ता गराएपछि उहाँको पार्टीले फिर्ता लिन चेतावनी दिएको छ ।

सरकारी संविधान संशोधन प्रस्तावमाथि सरिता गिरीले सरिता गिरीले व्यक्तिगत रुपमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन उहाँको पार्टीले निर्देशन दिएको हो ।

बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिनुभएको हो । प्रस्ताव फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिइएको छ ।

संसदमा रहेको संविधान संशोधन प्रस्ताव स्रोत र प्रमाण नपुगेकोा भन्दै सांसद गिरीले खारेज गर्न संसदमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।
यसअघि सांसद गिरीले सरकारले भारतलाई नसोधी नेपालको नक्शा परिवर्तन गरेको भनेर विवादस्पद अभिव्यक्ति दिनुभएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ६ : ३४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज