२८ मंसिर २०८२, आइतबार | December 14, 2025

राप्रपाबाट संविधान संशोधन विधयेकलाई समर्थन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीच बुधबार बसेको बैठकले संविधानको अनुुसूचि ३ मा रहेको निशान छाप परिवर्तन गर्र्ने विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

संसदमा दर्ता भएको विधेयक संसदमा पेश हुन भने बाँकी रहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  १ : ४६ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%