२८ मंसिर २०८२, आइतबार | December 14, 2025

पाकिस्तानमा कोरोनाभाइरसबाट ४३ हजार ९६६सङ्क्रमित



पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४३ हजार ९६६ पुगेको मङ्गलबार पाकिस्तानी अधिकारीले बताएका छन् ।

विगत २४ घण्टामा पाकिस्तानमा एक हजार ८४१ व्यक्ति सङ्क्रमित भएका छन् । सङेक्रमितमध्ये ९३९ व्यक्तिको अहिलेसम्म मृत्यु भएको छ भने ३६ सङ्क्रमितको विगत २४ घण्टामा मृत्यु भएको हो ।

पाकिस्तानी समाचार संस्था जिओ न्यूजका अनुसार पाकिस्तानको सबैभन्दा बढी प्रभावित सिन्ध राज्यमा १७ हजार २४१ व्यक्ति सङ्क्रमित रहेका छन् ।

त्यसैगरी पञ्जावमा १५ हजार ९७६, ख्यबर पाकतुङ्ख्वामा छ हजार २३०, बालोचिस्तानमा दुई हजार ८२० गिलगित बाल्टिस्तानमा ५५०, इस्लामावादमा एक हजार ३४ र पाकिस्तान प्रशासित काश्मिरमा ११५ जना सङ्क्रमित रहेका छन् ।

सङ्क्रमितमध्ये १२ हजार ८८९ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ६ : १० बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%