५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु



चितवन । चितवनको भरतपुर अस्पतालको आइसीयूमा एक बिरामीको मृत्यु भएको छ ।

रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

४ महिलना देखि क्षयरोगको औषधी सेवन गरिरहेका ती बिरामीलाई स्वावप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे अस्पतालमा भर्ना गरिएको थियो ।

उनको मृत्युको कारण खुलेको छैन तर कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर भरतपुरकै कोभिड–१९ परीक्षण प्रयोगशाला पठाइएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १२ : १५ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका