५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

वीपी कोइराला क्यान्सर अस्पतालको उपकार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त



चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको उप–कार्यकारी निर्देशकमा डा. कृष्णसागर शर्मा नियुक्त हुनुभएको छ ।

भरतपुर क्यन्सर अस्पतालले डा. शर्मालाई अस्पतालको उपनिर्देशकका रुपमा ४ वर्षका लागि नियुक्त गरेको हो ।

क्यान्सर बालरोग विशेषज्ञ डा. शर्मा हाल अस्पतालका अंकोलोजी विभाग प्रमुख हुनुहुन्छ ।

नियुक्ती पाएपछि डा. शर्माले अस्पतालमा सबैको पहुँच र सर्वसुलभ बनाउन, गरीब जनताको लागि सधैं समर्पित भएर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ८ : २४ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका