५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

बाराका नयाँ संक्रमित संचारकर्मी, अहिलेसम्म पाँच जना संचारकर्मीलाई कोरोना पुष्टि



काठमाडौं । कोरोना भाइरसको महामारीका विषयमा फ्रन्टलाइनमा बसेर रिपोर्टिङ गर्ने संचारकर्मीहरु समेत संक्रमित भैरहेका छन् ।

अहिलेसम्म पाँच जना संचारकर्मी कोरोना भाइरसको संक्रमित भएका छन् ।

पछिल्लो प्राप्त जानकारी अनुसार बारामा पनि एक जना संचारकर्मीलाई कोरनाको संक्रमण भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार बारा र रौतहटका ९ जनामा कोरोना संक्रमित मध्ये बाराका संक्रमित संचारकर्मी भएको खुलेको हो ।

यसअघि, दुई जना पर्सामा, एक जना उदयपुरमा र एक जना जनकपुरमा सक्रिय संचारकर्मीलाई कोरोना पुष्टि भैसकेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  १० : ०० बजे

संविधानविरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री लेखक

गण्डकी । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका

विराटनगर एमालेमा ओली पक्ष पराजित

विराटनगर। नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली पक्षधर पदाधिकारीमा

दाउन्नेमा चिप्लो बाटो, लामो जाम, यात्रुको बिचल्ली

नवलपुर । बिहिबार भएको वर्षापछि दाउन्नेमा चिप्लिएको सडकमा गाडी चलाउन

तराई-मधेश जागरण अभियानअन्तर्गत कपिलवस्तुका गाउँ पुगे प्रचण्ड

कपिलवस्तु । तराई मधेश जागरणअभियानअन्तर्गत पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको